![कालिमाटीमा तरकारी : लोकल सानो गोलभेँडा २५, रातो आलु ४० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2023/11/Kalimati-main.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी ७० रुपैयाँ, गोलभेडा सानो लोकल प्रतिकेजी २५ रुपैयाँ, गोलभेडा सानो भारतीय प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा सानो तराई प्रतिकेजी ३५ रुपैयाँ, आलु रातो प्रतिकेजी ४५ रुपैयाँ, आलु रातो भारतीय प्रतिकेजी ४० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकेजी ७२ रुपैयाँ रहेको छ।
प्रकाशित: २४ पुष २०८१ ८:१६
प्रतिक्रिया