नवलपुर- नवलपुर र चितवन भएर बग्ने नारायणीनदीको भंगालोमा देखिएका चखेवा, जलेवासहितका जलपन्छीहरू। सोमबारदेखि यहाँ जलपन्छी गणना सुरु भएको छ। तस्बिर : टेकराज पोखरेल/रासस
प्रकाशित: २३ पुष २०८१ ९:५९
प्रतिक्रिया