भूकम्पको केन्द्र चीनको दिंगे

हिमाल प्रेस २३ पुष २०८१ ७:३०
70
SHARES
भूकम्पको केन्द्र चीनको दिंगे

काठमाडौँ- नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतको दिंगे कान्टीमा खुलेको छ। केही समयअघि काठमाडौँसहित नेपालका अधिकांश क्षेत्रमा भूकम्पको महसुस भएको थियो।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो। भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

प्रकाशित: २३ पुष २०८१ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast