मायन यादवले पनि प्रहार गरे अर्धशतक

हिमाल प्रेस २२ पुष २०८१ १३:४८
8
SHARES
मायन यादवले पनि प्रहार गरे अर्धशतक

काठमाडौँ- मधेश प्रदेशका ओपनर मायन यादवले पनि जय ट्रफी पुरुष इलाइट कप-२०२५ मा अर्धशतक बनाएका छन्। उनी अहिले जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा बागमतीविरुद्ध अर्धशतक बनाएका हुन्।

उनी जय ट्रफीमा अर्धशतक बनाउने दोस्रो अर्धशतक बनाउने खेलाडी हुन्। यसअघि त्रिभुवन आर्मीका सोमपाल कामीले अर्धशतक बनाएका छन्।

उनलाई अर्को इन्डबाट विशाल पटेलले साथ दिइरहेका छन्। खेलमा बागमती ४ विकेट गुमाएर ११२ रन बनाएर खेलिरहेको छ। आज मधेशको व्याटिङ लाइन मजबुत बनेको छ।

प्रकाशित: २२ पुष २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast