नेतृत्वबाट अपमानित भएको भन्दै कैलालीको गोदावरीका ४६ जनाले छाडे एमाले

हिमाल प्रेस २२ पुष २०८१ ११:३८
356
SHARES
नेतृत्वबाट अपमानित भएको भन्दै कैलालीको गोदावरीका ४६ जनाले छाडे एमाले नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमाले नेतृत्वले पटकपटक अपमानित गरेको भन्दै कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले पार्टी परित्याग गरेका छन्।

नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन्। ‘यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटकपटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामा पत्रमा उल्लेख छ।

प्रकाशित: २२ पुष २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast