मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले बनायो कार्यदल

हिमाल प्रेस २२ पुष २०८१ १०:५२
78
SHARES
मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले बनायो कार्यदल

काठमाडौँ- मधेशकेन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमत पार्टीले दुई सदस्य कार्यदल बनाएको छ।

केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव कार्यदलमा रहेको जनमतले जनाएको छ। जनमत पार्टीले सचिवालय समितिबाट निर्णय गर्दै मोर्चाबन्दी गर्न कार्यदल गठन गरेको हो।

पछिल्लो समय मधेशकेन्द्रित दल मोर्चाबन्दी र एकताको प्रयत्न थालेका छन्। अधिकांश दलहरूले कार्यदल बनाएर पार्टी एकता थालेका हुन्।

प्रकाशित: २२ पुष २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast