पाँचथरको पौवाभन्ज्याङबाट देखिएको हिमाल। पाँचथरको पौवाभन्ज्याङ पर्यटकीय रूपमा जिल्लाको अग्रणी स्थानमा पर्छ। हिमाल हेर्न दैनिकजसो पर्यटक त्यहाँ पुग्छन्।
तस्बिर : सगुन सुन्दर लावती
प्रकाशित: २२ पुष २०८१ ९:४७
प्रतिक्रिया