काठमाडौँ- पत्रकार श्यामसुन्दर पुडासैनीको नुवाटकोटमा आज अन्त्येष्टि गरिएको छ।
काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति आफ्नै कोठामा ढलेका पुडासैनी उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पु¥याएलगत्तै निधन भएको थियो।
शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् देवीघाटमा उनको अन्त्येष्टि गरिएको हो। विभिन्न मिडियामा काम गरिसकेका पुडासैनी हाल नेपाल भ्युजमा कार्यरत थिए।
प्रकाशित: २० पुष २०८१ २०:५३
प्रतिक्रिया