पाथीभराबाट देखिएको कुम्भकर्ण

हिमाल प्रेस १७ पुष २०८१ १८:३१
12
SHARES
पाथीभराबाट देखिएको कुम्भकर्ण

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल। विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो। यसको उचाइ सात हजार ७१० मिटर रहेको छ। कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो। तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रकाशित: १७ पुष २०८१ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast