एमालेबाट निष्काशित भएपछि पहिलो पटक धारणा सार्वजनिक गर्दै भीम रावल

हिमाल प्रेस १७ पुष २०८१ ७:३४
24
SHARES
एमालेबाट निष्काशित भएपछि पहिलो पटक धारणा सार्वजनिक गर्दै भीम रावल भीम रावल

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले अबको आफ्नो राजनीतिक यात्राका विषयमा जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछन्।

नेकपा एमालेले निष्काशित गरेपछि पार्टीप्रतिको धारणा र अबको पाटोमा रावलले आज सार्वजनिक गर्दैछन्। उनलाई एमालेले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो। एमालेको कारबाहीपछि पहिलो पटक रावलले आफ्नो धारणा सार्वजनिक गर्दैछन्।

उनी निकट नेताहरूका अनुसार रावल नयाँ पार्टी बनाउने तयारीमा छन्। आजको कार्यक्रममा भने पूर्वपार्टी एमालेप्रतिको आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम छ। बुधबार रावलले पत्रकार सम्मेलन गर्दैछन्।

प्रकाशित: १७ पुष २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast