आगो र हिउँको चपेटामा अमेरिकी

हिउँले छोपिएको अमेरिकी राजधानी

माला खनाल २६ पुष २०८१ २१:२६ | Friday, January 10, 2025
हिउँले छोपिएको अमेरिकी राजधानी

वासिङ्टन डीसी (अमेरिका)- अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लगातार हिमपात भइरहेको छ। हिमपातका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ।

यो समयमा अमेरिकाका अधिकांश राज्यहरूमा अत्यधिक हिमपात हुने गर्छ।

हिमपातका कारण सडकहरू सेताम्मे भएका छन्। पार्किङ गरेर राखिएका गाडी, मोटरसाइकल, स्कुटीहरू हिउँले छोपिएका छन्।

घरका छतदेखि बगैँचासमेत हिउँले छोपिएका छन्। हिमपात भएका क्षेत्रमा मानिसहरूको दैनिकी र सवारी आवागमनमा समेत असर परिरहेको छ।

यो समयमा अमेरिका पुग्ने पर्यटकहरू हिउँसँग रमाइरहेका छन्।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रकाशित: २६ पुष २०८१ २१:२६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast