सुनचाँदीको मूल्य बढ्यो

हिमाल प्रेस २६ पुष २०८१ ११:२२ | Friday, January 10, 2025
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य गत बुधबारदेखि बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।

प्रकाशित: २६ पुष २०८१ ११:२२ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast