 
                             
                                            काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार (हिजो) पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो। सोमबार चाँदी पनि आइतबारकै मूल्यमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
                            प्रकाशित: २२ पुष  २०८१ ११:०२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 