सिटीईभीटीको पुनर्संरचना अध्ययन प्रतिवेदन बुझाइयो

हिमाल प्रेस १ माघ २०८१ ११:२४ | Tuesday, January 14, 2025
सिटीईभीटीको पुनर्संरचना अध्ययन प्रतिवेदन बुझाइयो

काठमाडौँ- उच्चस्तरीय कार्यटोलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को पुनर्संरचना अध्ययन प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई बुझाएको छ।

भदौ ७ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनर्संरचनाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय कार्यटोली गठन गरिएको थियो।

उक्त कार्यटोलीले मंगलबार शिक्षामन्त्री भट्टराईको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको हो।

प्रकाशित: १ माघ २०८१ ११:२४ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast