सहिद दिवसको अवसरमा सार्वजनिक बिदा

हिमाल प्रेस १६ माघ २०८१ ६:२७ | Wednesday, January 29, 2025
सहिद दिवसको अवसरमा सार्वजनिक बिदा

काठमाडौँ- आज सहिद दिवस। सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम पनि हुँदैछन्।

विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ ।

प्रकाशित: १६ माघ २०८१ ६:२७ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast