काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयलाई युवा संगठन नेपालले कोदोको पिठो हस्तान्तरण गरेको छ। तस्बिर : विप्लव सचिवालय
प्रकाशित: २७ पुष २०८१ ११:४५ | Saturday, January 11, 2025
प्रतिक्रिया




