काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपतिसँग भेट्न प्रधानमन्त्री ओली कानुनमन्त्री र मुख्यसचिवलाई पनि सँगै लिएर पुगेका थिए।
प्रकाशित: २६ पुष २०८१ १७:३३ | Friday, January 10, 2025
प्रतिक्रिया




