राजविराजका विद्यालयमा बिहीबार र शुक्रबार जाडो बिदा

हिमाल प्रेस ९ माघ २०८१ १६:२९ | Wednesday, January 22, 2025
राजविराजका विद्यालयमा बिहीबार र शुक्रबार जाडो बिदा विद्यालय

काठमाडौँ- सप्तरीको राजविराज नगरपालिकाअन्तर्गतका विद्यालयमा भोलि बिहीबार र पर्सी शुक्रबार जाडो बिदा हुने भएको छ।

मौसममा भइरहेको परिवर्तन, बढ्दै गइरहेको शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी विद्यालयमा बिदा दिइएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद जनाएको छ।

उक्त दुई दिनको बिदालाई वार्षिक बिदामा मिलान गर्ने गरिने उक्त शाखाले जनाएको छ।

प्रकाशित: ९ माघ २०८१ १६:२९ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast