फाइल तस्बिर।
काठमाडौँ- बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो नियमित बैठक भएको र समसामियक विषयवस्तुमा छलफल भइरहेको बताइएको छ।
प्रकाशित: २३ पुष २०८१ २०:३१ | Tuesday, January 7, 2025
प्रतिक्रिया





