 
                             
                                            काठमाडौँ- कारोबारको दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ आज बढेको छ। आज प्रतितोला ५ सय रुपैयाँ बढेको सुन १ लाख ५२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको छ।
                            प्रकाशित: २४ पुष  २०८१ १०:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 