नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार
सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक। तस्बिर : रासस
काठमाडौँ- प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु भएको छ। बैठक संसद् भवन नयाँबानेश्वरमा शुक्रबार सवा १ बजे सुरु भएको हो।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बोल्नका लागि समय माग गरेका छन्। यस क्रममा सांसद र सभामुखबीच केहीबेर सबालजबाफ भएको छ।
प्रकाशित: १८ माघ २०८१ १३:२६ | Friday, January 31, 2025
प्रतिक्रिया





