पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ विद्यार्थी दीक्षित

हिमाल प्रेस ३ माघ २०८१ १५:०९ | Thursday, January 16, 2025
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ विद्यार्थी दीक्षित

पोखरा– पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानको बिहीबार प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ।

समारोहमा कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ जना विद्यार्थीलाई दीक्षित गरे।

प्रतिष्ठानको पहिलो तथा दोस्रो ब्याचमा डक्टर अफ मेडिसिन तथा मास्टर्स अफ सर्जरी उत्तीर्ण ४३ जना विर्धार्थी रहेको प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले जानकारी दिए।

तीमध्ये २ विद्यार्थी उपकुलपति पदकबाट विभूषित भए। मास्टर्स अफ सर्जरी इन अर्थोपेडिकमा प्रथम ब्याचका अरबिन्दकुमार साह र दोस्रो ब्याचका मास्टर्स अफ सर्जरी इन जनरलका आशिष सापकोटा हुन्।

प्रकाशित: ३ माघ २०८१ १५:०९ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast