नेताकार्यकर्ता र जनसमुदायसँग भेटघाटले थप ऊर्जा प्राप्त भएको छ : प्रचण्ड

हिमाल प्रेस १४ माघ २०८१ १२:१७ | Monday, January 27, 2025
नेताकार्यकर्ता र जनसमुदायसँग भेटघाटले थप ऊर्जा प्राप्त भएको छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकर्ता र जनसमुदायको मायाले आफू उत्साहित भएको बताएका छन्।

माघ १० गतेदेखि माघ १३ गतेसम्म पश्चिम नेपालका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएका अध्यक्ष प्रचण्डले आज सो कुरा बताएका हुन्।

उनले भने, ‘दाङ र बाँकेमा भएका विशाल जनसभा र प्रशिक्षण भेला तथा सुर्खेत, बर्दिया, कपिलवस्तु र रुपन्देहीमा भएका विभिन्न स्वरुपका नेताकार्यकर्ता र स्थानीय जनसमुदायसँगका उत्साहपूर्ण भेटघाटले थप ऊर्जा प्राप्त भएको छ।’

हेलिकप्टरमा प्रचण्ड, साथमा अनन्त

प्रकाशित: १४ माघ २०८१ १२:१७ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast