काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने दुई दशमलव छ सय ८८ किलोमिटर लामो नागढुंगा सुरुङमार्ग। सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।







प्रकाशित: ४ माघ २०८१ ७:२२
प्रतिक्रिया



