डा.तोसिमा कार्कीको प्रश्न : अनिवार्य हुनुपर्ने शिक्षा कि सीप हो?

हिमाल प्रेस ९ माघ २०८१ ११:२६ | Wednesday, January 22, 2025
डा.तोसिमा कार्कीको प्रश्न : अनिवार्य हुनुपर्ने शिक्षा कि सीप हो?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य डा.तोसिमा कार्कीले नेपालको संविधानले अनिवार्य तथा निःशुल्क शिक्षा भने पनि वास्तवमा अनिवार्य हुनुपर्ने शिक्षा होकी सीप भन्दै प्रश्न गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै सांसद डा.कार्कीले उक्त प्रश्न गरेकी हुन्। उनी लेख्छिन् , ‘संविधानले अनिवार्य र निःशुल्क शिक्षा भनेको छ। अनिवार्य हुनुपर्ने वास्तवमा शिक्षा होकी सीप हो?’

‘चटक देखाउन नसक्ने’ शिक्षामन्त्रीसँग विज्ञको प्रश्न, विद्यार्थीलाई गरिखाने बनाउने आधार खै?

 

प्रकाशित: ९ माघ २०८१ ११:२६ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast