आगो र हिउँको चपेटामा अमेरिकी

डढेलोको मारमा लस एन्जलस

हिमाल प्रेस २६ पुष २०८१ २१:२६ | Friday, January 10, 2025
डढेलोको मारमा लस एन्जलस सबै तस्बिरः एएफपी/रासस

काठमाडौँ- अमेरिकाको लस एन्जलसमा भीषण डढेलो फैलिएको छ। डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरूलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन्।

आगलागीका कारण संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो सहरको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ। आगो नियन्त्रणमा लिन उद्धारकर्मीहरू निरन्तर खटिएका छन्।

 

 

प्रकाशित: २६ पुष २०८१ २१:२६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast