काठमाडौँ- नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा अध्यक्षमा मनोनयन दर्ता गर्न १० हजार शुल्क तोकिएको छ। क्रान्तिकारीले अध्यक्षमा १० हजार तोक्दा उपाध्यक्ष र महासचिवमा ७ हजार रुपैयाँ तोकेको छ।
आज क्रान्तिकारीको मनोनयन दर्ता चलिरहेको छ। अध्यक्षमा धेरै आकांक्षी देखिएपछि सर्वसम्मतिको प्रयास भइरहेको छ।

                            प्रकाशित: ८ माघ  २०८१ १३:३९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

