म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ खबरामा गरिएको केराखेती। खबराबाट वार्षिक दुई करोड रुपैयाँ भन्दा बढीको केरा बिक्री हुने गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित: १८ पुष २०८१ १०:५३ | Thursday, January 2, 2025
प्रतिक्रिया





