![कालिमाटीमा तरकारी : तरुल ९५ मा झर्यो, मटरकोशा ७५ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2025/01/tarul-kalimati-5.jpg) 
                             
                                            काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।
शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ। प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ।
स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ।
 
  
 
                            प्रकाशित: ५ माघ  २०८१ ९:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![कालिमाटीमा तरकारीको मूल्य : ब्रोकाउली २७५, लौका ५३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/brokauli.jpg) 
                                             ![कालिमाटीको तरकारीको मूल्य : इस्कुस ५०, कुरिलो ३५० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/iskus.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 