कति छ आज काठमाडौँको तापक्रम?

हिमाल प्रेस ६ माघ २०८१ ९:०५ | Sunday, January 19, 2025
कति छ आज काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम आइतबार अदलबदल भएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको छ।

शनिबार न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको थियो। आज काठमाडौँको अधिकतम तापक्रमम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने उनले बताए।

प्रकाशित: ६ माघ २०८१ ९:०५ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast