कति छ आजको तापक्रम?

हिमाल प्रेस १२ माघ २०८१ ७:२० | Saturday, January 25, 2025
2
SHARE
कति छ आजको तापक्रम?

काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो।

आज दिनभरि काठमाडौँको मौसम सामान्यतया सफा रहने महाशाखाका पूर्वानुमान छ। अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ।

प्रकाशित: १२ माघ २०८१ ७:२० | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast