एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ बोलको गीत

हिमाल प्रेस १६ माघ २०८१ १७:५६ | Wednesday, January 29, 2025
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ बोलको गीत

काठमाडौँ- एपी शर्माको शब्द र संगीतमा ‘भ्यालेन्टाइन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा कैसिलोको स्वर छ। उनके प्रस्तुति रहेको गीतमा प्रेम, रोमान्सको समायोजन गरिएको छ।

मिस्टर जेसीडीको निर्देशनमा बनेको गीतको भिडियो नाइजेरियामा छायांकन गरिएको हो। गीत एपी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

यस्ताे छ गीत

 

प्रकाशित: १६ माघ २०८१ १७:५६ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast