आजदेखि हलमा दयाहाङको ‘कार्साङ’

हिमाल प्रेस २६ पुष २०८१ ९:३४ | Friday, January 10, 2025
आजदेखि हलमा दयाहाङको ‘कार्साङ’

काठमाडौँ- आजदेखि देशभरका सिनेमा हलमा नेपाली फिल्म ‘कार्साङ’ प्रदर्शनमा आएको छ। शेर्पा समुदायको कथावस्तुमा आधारित ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो।

यो फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ। छायांकारसमेत रहेका पुरुषोत्तम प्रधान फिल्मका निर्माता हुन्।

आङछिरिङ शेर्पा प्रस्तुतकर्ता रहेको फिल्म दुई घण्टा पाँच मिनेटको छ। ‘कार्साङ’ ले हेर्नैपर्ने मौलिक फिल्मको रूपमा चर्चा पाएको छ।

प्रकाशित: २६ पुष २०८१ ९:३४ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast