अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई पुरस्कार वितरण गर्दै प्रधानमन्त्री

हिमाल प्रेस २३ पुष २०८१ ६:३३ | Tuesday, January 7, 2025
अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई पुरस्कार वितरण गर्दै प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्ने भएका छन्।

पुस २३ गते (मंगलबार) बालुवाटारमा एक कार्यक्रम गरी प्रधानमन्त्रीले खेलाडीलाई पुरस्कृत गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रमका लागि खेलाडीहरूलाई बिहान १० बजे बेलाइएको छ।

प्रकाशित: २३ पुष २०८१ ६:३३ | Tuesday, January 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast