
म्याग्दीको बेनी नगरपालिका-३ मरेकका कृषक पदमबहादुर खत्री बगैँचाबाट टिपेर आँगनमा संकलन गरेको सुन्तलाको थुप्रोमा ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै । खत्रीले यस वर्ष २० लाख मूल्य बराबरको सुन्तला उत्पादन गरेका छन्। तस्बिर : सन्तोष गौतम र रासस
प्रकाशित: १६ पुष २०८१ १२:५५
प्रतिक्रिया