सोलुखुम्बुको सल्लेरीबाट सोमबार देखिएको सोलुखुम्बुस्थित नुम्बुर हिमाल। ६ हजार ९५८ मिटर उचाइमा रहेको रहेको यस हिमालमा अहिले हिउँ रित्तिदै गएको छ। तस्बिर : सुवास दर्नाल / रासस
प्रकाशित: १५ पुष २०८१ २१:४० | Monday, December 30, 2024
प्रतिक्रिया



