इलाम- इलामको देउमाई नगरपालिका ३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी। पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको पानीटार चिया बगान हिउँदको समयमा आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन लिन यहाँ आउने गर्छन्। तस्बिर : रामकुमार लिम्बू/रासस
प्रकाशित: १४ पुष २०८१ ११:०८
प्रतिक्रिया