कति छ आज काठमाडौँको तापक्रम?

हिमाल प्रेस १३ पुष २०८१ ७:५१
14
SHARES
कति छ आज काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँको न्यूनतम तापक्रम शुक्रबारको तुलनामा बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।

शनिबार काठमाडौंको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

प्रकाशित: १३ पुष २०८१ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast