![न्याय परिषद्ले निकाल्यो न्यायाधीशको सरुवा [सरुवासहित]](https://himalpress.com/wp-content/uploads/2023/05/nyaya.jpg)
काठमाडौँ- न्याय परिषद्ले न्यायाधीशहरूको सरुवा निकालेको छ। आज शुक्रबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो।
प्रकाशित: १२ पुष २०८१ १६:२९
प्रतिक्रिया