मुन्दुम पदमार्गमा पर्यटक

हिमाल प्रेस १० पुष २०८१ १९:३६
8
SHARES
मुन्दुम पदमार्गमा पर्यटक

सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा पर्यटक। पदमार्गको विकास लागि मुन्दुम भ्रमण वर्ष सन् २०२५ घोषणा गरेर एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ भने यो पदमार्गलाई पूर्वी क्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइन्छ। तस्बिर: युवराज विष्ट/रासस

प्रकाशित: १० पुष २०८१ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast