
काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले आधा इनिङ्स खेल्दा ९७ रन बनाएको छ।सुदूरपश्चिमले एकै विकेट नगुमाइ १० ओभर सकिदा सोही रन बनाएको हो।
अहिले सुदूरपश्चिमका ओपनर सैफ जैब र विनोद भण्डारी क्रिजमा छन्। सुदूरपश्चिमका ओपनरद्वय भण्डारीले ३१ र सैफले ५९ रन बनाएका छन्। जनकपुरका पाँच बलरले बलिङ गरिसकेका छन् ।
प्रकाशित: ६ पुष २०८१ १३:१७
प्रतिक्रिया