मनाङमा पनि भूकम्प

हिमाल प्रेस ४ पुष २०८१ ८:३३
8
SHARES
मनाङमा पनि भूकम्प

काठमाडौँ- मनाङमा भूकम्प गएको छ। आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि बझाङमा पनि पटकपटक भूकम्पको धक्का महसुस भएको थियो। बझाङमा मंगलबार र बुधबार भूकम्पको धक्का महसुस भएको नुसन्धान केन्द्रले जनाएको छ।

प्रकाशित: ४ पुष २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast