
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज (सोमबार) तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार १ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५१ हजार २०० ले कारोबार भइरहेको छ।
प्रकाशित: १ पुष २०८१ १०:५८
प्रतिक्रिया