 
                             
                                            काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने भएका छन्। योसँगै उनले सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।
                            प्रकाशित: ३० मंसिर  २०८१ १२:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 