काठमाडौँको तापक्रम थप घट्यो

हिमाल प्रेस २८ मंसिर २०८१ ९:४५
34
SHARES
काठमाडौँको तापक्रम थप घट्यो

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

आज बिहान पौने ६ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान पौने ९ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो।

 

प्रकाशित: २८ मंसिर २०८१ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast