कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन

हिमाल प्रेस २६ मंसिर २०८१ १०:१०
20
SHARES
कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा निधन

सुदूरपश्चिम- मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु भएको छ। आफैले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा उनको निधन भएको हो।

गए राति गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

महरा कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी थिए।

प्रकाशित: २६ मंसिर २०८१ १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast