काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस २५ मंसिर २०८१ ७:१४
10
SHARES
काठमाडौँमा बढ्यो चिसो, कति छ तापक्रम?

काठमाडौँ- आज काठमाडौँमा चिसो बढेको छ। आज (मंगलबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ज्यादै न्यून छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। हिजो ६.४ डिग्री सेल्सियस थियो।

त्यसो त अहिले बिहान ८:४५ बजे देशभरको आधिकारिक न्यूनतम तापक्रम सार्वजनिक गरिने बेला काठमाडौँको न्यूनतम तापक्रम पनि अपडेट हुनेछ। त्यसबेला अरू घट्ने सम्भावना रहन्छ भने यत्ति नै पनि रहन सक्छ।

प्रकाशित: २५ मंसिर २०८१ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast