कृष्णभीर दुर्घटना अपडेट : प्रहरीको सम्पर्कमा आए बुलेट चालक

हिमाल प्रेस २४ मंसिर २०८१ ६:५२
26
SHARES
कृष्णभीर दुर्घटना अपडेट : प्रहरीको सम्पर्कमा आए बुलेट चालक

काठमाडौँ- आइतबार बिहान धादिङस्थित कृष्णभीरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन्। भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौँतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

बुलेट चालक सम्पर्कमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले बताए। बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सडकबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो।

प्रकाशित: २४ मंसिर २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast