मेयर गोपी हमालको दिल्लीमा उपचार हुँदै

हिमाल प्रेस २४ मंसिर २०८१ ६:०६
12
SHARES
मेयर गोपी हमालको दिल्लीमा उपचार हुँदै

काठमाडौँ- धनगढी उपमहानगरपालिका मेयर गोपाल (गोपी) हमालको अहिले भारतको दिल्लीमा उपचार भइरहेको छ।

मस्तिष्क स्ट्रोकको समस्या देखिएपछि शनिबार धनगढीबाट रेफर गरिएका मेयर हमालको दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा उपचाररत छन्। मेयर हमालको सचिवालयले उपचारको क्रममा चिकित्सकहरुले विभिन्न परीक्षण जारी राखेको छ।

 

प्रकाशित: २४ मंसिर २०८१ ६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast