
काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा पुनः मोहन वैद्य निर्वाचित भएका छन्। १० दिनसम्म काठमाडौँको कीर्तिपुरमा चलेको महाधिवेशनले वैद्यको नेतृत्वमा ११७ केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।
एकता महाधिवेशनले बहुपदीय व्यवस्था खारेज गरेको छ। महाधिवेशन मंसिर १३ गतेदेखि सुरु भएको हो।
प्रकाशित: २३ मंसिर २०८१ १९:२२
प्रतिक्रिया